समाचार Archives | Page 7147 of 7346 | Khabarhub Khabarhub

नेपालले मलेसियालाई दियो १७४ रनको लक्ष्य

काठमाडौं- नेपालले दोस्रो तथा अन्तिम टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा घरेलु टिम मलेसियालाई जितका लागि १७४ रनको फराकिलो लक्ष्य दिएको छ । किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनायो । नेपालको लागि विनोद भण्डारीले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै शरद भेषवाकरले ४० रन जोड्दा कप्तान पारस…