समाचार Archives | Page 7168 of 7345 | Khabarhub Khabarhub

कम उमेरमै सरकारी जागिर दिन प्रस्ताव

काठमाडौँ — सांसदहरूले निजामती कर्मचारीको सेवा प्रवेश उमेर घटाउन प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा चलिरहेको संघीय निजामती विधेयकमाथि छलफलमा उनीहरूले हालको सेवा प्रवेशको उमेरलाई १६ देखि ३० वर्षसम्म बनाउन प्रस्ताव गरेका हुन् । अहिले पुरुषका लागि १८ देखि ३५ र महिलाका लागि १८ देखि ४० वर्षसम्म छ । कान्तिपुर दैनिकको दोस्रो पृष्ठमा प्रकाशित…