Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा कोरोना भाइरसको संक्रमण देखिन थालेपछि सरकारले नेपालमै कोरोना भाइरस परीक्षण गर्ने किट ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालका लागि एक सय जना बिरामीको परीक्षण गर्न सकिने गरी नोवल कोरोना भाइरस प्राइमर किट नेपालमा ल्याएको हो । विदेशी सप्लार्यसमाफर्त एक सय जनालाई पुग्ने किट आज टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइपुगेको स्रोतले बतायो…