समाचार Archives | Page 7174 of 7332 | Khabarhub Khabarhub

भारतीय सवारीलाई निर्वाध चल्न दिएको सम्बन्धमा गृहको स्पष्टिकरण

काठमाडौं- भारतीय सवारी साधानमाथि हुने गरेको चेकजाँचलाई लिएर बाहिर फिजाइएको गुनासाका सम्बन्धमा गृह मन्त्रालयले आफ्नो ध्यानकर्षण भएको जनाएको छ । उद्योगमैत्री वातावरण सिर्जना गर्नका लागि मालबाहक भारतीय गाडीलाई निर्वाध आवागमन गर्न दिन पत्राचार गरिएको गृह मन्त्रालयको दाबी छ । कुनै मालवाहक सवारी साधानमा गैरकानूनी ओसारपसार भएको आशंकामा भने नेपाल प्रहरी वा सशस्त्र प्रहरी बललगायत अन्य…