समाचार Archives | Page 7182 of 7346 | Khabarhub Khabarhub

प्रशासन हाँक्ने कानुन निर्माणमा ढिलाई : सांसदका ‘बेतुकका तर्क’

काठमाडौं-मुलुकको निजामती प्रशासन हाँक्ने प्रमुख कानुनका रूपमा रहने संघीय निजामती सेवा ऐन बनाउन सांसदले नै विलम्ब गरेका छन् । संसद्को राज्यव्यवस्था तथा सुशासन समितिमा महिनौंसम्म थन्किएर संसद्मा छलफलमा पुगेको संघीय निजामती सेवासम्बन्धी विधेयकलाई अघि बढाउन केही सांसदले अवरोध सिर्जना गरिरहेको प्रशासकले बताएको राजधानी दैनिकमा खबर छ । हाल सो विधेयक संसद्मा दफाबार छलफलमा छ ।…