Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुखमा सिफारिस अग्निप्रसाद सापकोटाका विषयमा मानवअधिकारवादीहरुले माइतीघरमा गरेको प्रदर्शनको कुनै तुक नभएकाे तर्क गरेका छन् । बुधबार आफ्नै निवासमा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले सिंगो राष्ट्र नै सभामुखका विषयमा एक ठाउँमा उभिएका बेला माइतीघरमा दुःख नगर्न मानवअधिकारवादीहरुलाई आग्रह गरेका हुन् । प्रचण्डले भने,‘हिजोसम्म…