समाचार Archives | Page 7185 of 7346 | Khabarhub Khabarhub

तेस्रो दिन पनि खोजी जारी, कर्णाली नदीमा बेपत्ताहरुको अवस्था अझै अज्ञात

हुम्ला– हुम्लाको खार्पुनाथ गाउँपालिकामा मंगलबार जीप दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता भएका यात्रुको अवस्था अझै अज्ञात छ । जीप समेत फेला परेको छैन । जीप दुर्घटना भएको तेस्रो दिन आज पनि खोजी जारी छ । नदीको बेग र चीसो पानीका कारण खोजी कार्यमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल कुरिनटारबाट गएको गोताखोर…