Live on
Your Voice, Your Power
काठमाडौं– साउदी अरबमा हज गर्न जाने नेपाली मुस्लिम समुदायका तीर्थयात्रीका लागि सरकारले व्यवस्थापन गर्ने हवाइ टिकट खरिदमा समेत अनियमितता भएको पाइएको छ । साउदीको मक्का मदिनामा हज गर्न जाने नेपालीको हवाई टिकट खरिदका लागि भएको टेण्डर प्रक्रियामा नै भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानले देखाएको छ । गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिको सचिवालयले ११ जेठ २०७४ मा हज…