समाचार Archives | Page 7204 of 7349 | Khabarhub Khabarhub

दुबईमा बस दुर्घटना– १७ जनाको मृत्यु, ८ भारतीय

काठमाडौं–दुबईमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । दुबई प्रहरीका अनुसार इदको छुट्टि मनाएर फर्किरहेका ३२ मानिस सवार बस दुर्घटनामा परेको हो । उनीहरु फरक फरक देशको रहेको प्रहरीले जनाएको छ । खलीज टाइम्सका अनुसार मृतक र घाइते सबैलाई राशिद अस्पतालमा लगिएको छ । प्रहरीका अनुसार…