समाचार Archives | Page 7207 of 7350 | Khabarhub Khabarhub

भारतविरुद्ध ब्याटिङ गर्दै अफ्रिका

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा टस जितेर दक्षिण अफ्रिकाले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । साउथह्याम्पटनस्थित द रोजमा केहि बेरमा शुरु हुन लागेको खेलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध बलिङ गर्नेछ । विश्वकपमा पहिलो खेल खेल्न लागेको भारत दक्षिण अफ्रिकालाई हराउँदै प्रतियोगितामा राम्रो सुरुवात गर्ने योजनामा छ । आईसीसी एकदिवसिय वरियताको शीर्ष दोस्रो टोली…