Live on
Your Voice, Your Power
काठमाडौं- ललितपुरका लगनखेल र ग्वार्कोमा बम फेला परेको छ। लगनखेलको बसपार्कमा प्रेसर कुकर बम र ग्वार्कोस्थित कोटेश्वर-सातदोबाटो सडक अन्तरगतको गुण सिनेमा हल अगाडि बम फेला परेको प्रहरीले जनाएको छ । बम फेला परेपछि सेनाको डिस्पोजल टोली त्यस तर्फ गएको छ । यसअघि आजै सुकेधारा र घट्टेकुलोमा विस्फोट हुदा तीज जनाले ज्यान गुमाए भने ६ जना…