समाचार Archives | Page 7225 of 7352 | Khabarhub Khabarhub

सगरमाथा चढ्दै गरेका पर्वतारोहणका चर्चित गाइड ध्रुब विष्टको मृत्यु

काठमाडौं–चर्चित नेपाली गाइड ध्रुब विष्टको सगरमाथा आरोहणका क्रममा मृत्यु भएको छ । आरोहणका क्रममा स्वास्थ्यमा समस्या देखा परेका विष्टको मृत्यु भएको अर्का गाइड लाक्पा नोर्बु शेर्पाले बताए । क्याम तीनमा पुगेका विष्टको स्वास्थ्यमा अचानक समस्या आएपछि आधार शिविरतर्फ लगिएको थियो । तर, उनको आधारशिविर नपुग्दै मृत्यु भएको हो । पर्वतारोहणका क्षेत्रमा निक्कै नाम कमाएका विष्टको…