समाचार Archives | Page 7229 of 7352 | Khabarhub Khabarhub

मिक्लाजुङको कारुणिक दृश्य– मझेरीमा शव, आँगनमा चित्कार !

फिदिम– पाँचथर जिल्लाको सदरमुकाम फिदिमबाट करिव ६५ किलोमिटर टाढा रहेको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार अकल्पनीय घटना घट्यो । दुई परिवारका नौ जनाको धारिलो हतियार प्रयोग गरी भएको त्यो विभत्स हत्याको घटना सम्झिँदा काहाली लाग्दो छ । सुन्दै आङ सिरिङ्ग हुने घटनाले मन पिरोल्यो । एकाविहानै सामुहिक हत्याको खबर सुनेपछि सञ्चारकर्मीका रुपमा कर्तव्य निभाउन घटनास्थतिर दौडिए…