समाचार Archives | Page 7231 of 7352 | Khabarhub Khabarhub

आजबाट देशभर अप्टिकल फाइबर बिछ्याइँदै, इन्टरनेट चलाउँदा के पुग्छ फाइदा ?

काठमाडौं– देशभरका स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यका साथ सोमबार(आज) बाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबल बिछ्याउने कार्यक्रम छ । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पार्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी…