समाचार Archives | Page 7233 of 7353 | Khabarhub Khabarhub

वायर्न म्युनिख बन्यो सातौं पटक च्याम्पियन

काठमाडौं – वायर्न म्युनिखले फ्रान्कफर्टलाई पराजित गर्दै जर्मन बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको लिगको अन्तिम खेलमा फ्रान्कफर्टमाथि ५–१ गोलको शानदार जित निकाल्दै वायर्न च्याम्पियन बन्यो । फ्रान्कफर्टलाई पराजित गरेसँगै वायर्नले लगातार सातौं सिजनको बुन्डेस लिगाको उपाधि उचालेको हो । घरेलु मैदानमा वायर्नलाई जित दिलाउन किंग्सले कोम्यान, डेभिड अल्बा, रेनाटो सान्चेज,फ्रान्क…