समाचार Archives | Page 7239 of 7353 | Khabarhub Khabarhub

कुवेत जाने श्रमिकको प्रहरी रिपोर्ट प्रमाणिकरण अब नेपाली दूतावासबाटै

काठमाडौं– कुवेतको विदेशी मन्त्रालयले वैदेशिक रोजगारीका लागि त्यहाँ आउने नेपाली श्रमिकको प्रहरी रिपोर्ट प्रमाणिकरण गर्ने जिम्मा कुवेतस्थित नेपाली राजदूतावासलाई दिएको छ । यो भन्दा अगाडि पनि कुवेत रोजगारीमा जान नेपाली कामदारले प्रहरी रिपोर्टमा कुवेतस्थित नेपाली राजदूतावासले प्रमाणिकरण भइ आएपछि मात्र भिसा प्रक्रिया र पूर्व श्रम स्वीकृतिको काम अगि बढ्ने गरेको छ । गत महिनादेखि कुवेत…