समाचार Archives | Page 7245 of 7353 | Khabarhub Khabarhub

मुटुको अप्रेशनका क्रममा गलत रगत चढाउँदा गंगालालमा बालिकाको मृत्यु

काठमाडौं– मुटुको भल्भ फेर्ने क्रममा गलत समूहको रगत चढाउँदा एक जना बालिकाको ज्यान गएको छ । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा वैशाख १३ गते उपचारका लागि भर्ना गरिएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृति कुमारीको वैशाख १७ गते मुटुको भल्भ फेर्न ओपन हार्ट सर्जरी गरिएको थियो । उनको आज विहान निधन भएको हो ।…