समाचार Archives | Page 7249 of 7352 | Khabarhub Khabarhub

के हो फानी, कसरी राखियो नाम ?

काठमाडौं– बंगालको खाडीबाट झण्डै दुई सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको उडिसातर्फ बढिरहेको फानी नाम गरेको समुन्द्री आँधीको प्रभाव नेपालमा पनि पर्ने देखिएको छ । भारतको पूर्वी तटतर्फ अघि बढेको फानीबाट हुने सम्भावित क्षती कम गर्न भारत सरकारले प्रभावित क्षेत्र अर्थात समुन्द्र किनारमा रहेका मानिसहरुलाई सुरक्षित स्थानमा सारिरहेको छ । त्यसक्रममा करीब ८ लाख मानिसलाई सुरक्षित…