समाचार Archives | Page 7250 of 7352 | Khabarhub Khabarhub

नक्कली भ्याट बिल बनाएर ५ सय व्यवसायीले गरे ६ अर्बको राजश्व छली

काठमाडौं– ५ सय व्यवसायीले साढे ६ अर्बको नक्कली भ्याट बिल पेश गरि राजश्व छली गरेको राजस्व अनुसन्धान विभागको अनुसन्धानबाट खुलासा भएको छ । विगत केही वर्षयता व्यवसायीले कर तिरेको बिल पेश गरेको अनुसन्धान गर्दा यस्तो तथ्य फेला परेको विभागले जानकारी दिएको छ । २०७० सालयता व्यवसायीले पेश गरेको भ्याट बिलको अनुसन्धान भइरहेको विभाग जानकारी दिएको…