समाचार Archives | Page 7251 of 7351 | Khabarhub Khabarhub

तपाईं किन खोजेजस्तो जागिर पाउनुहुन्न, कारण यस्तो त हैन ?

अध्ययन पूरा गरेर कामका लागि धेरै ठाउँ धाइसक्नुभएको छ ? वा कुनै सीपमूलक तालिम लिएर पनि काम पाइरहनुभएको छैन ? अहिलेको समयमा एउटा मुख्य समस्या भनेको पढाइ पूरा गरेर पनि काम नपाउनु हो । यसहिसाबले भन्न सकिन्छ कि नेपालमा बेरोजगारीको समस्या छ । तर, तपाईंलाई थाहा छ कि छैन देशभर सञ्चालित उद्योग–व्यवसायमा अहिले कामदारको अभाव…