Live on
Your Voice, Your Power
एजेन्सी– पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहमा दोषी ठहर गर्दै विशेष अदालतले फाँसीको सजाय सुनाएको छ । फाँसीको सजायको पूर्ण फैसला सार्वजनिक भएको छ । इण्डियन एक्सप्रेसमा प्रकाशित एक समाचारका अनुसार उदालतको फैसलामा लेखिएको छ,‘यदी मुशर्रफको मृत्यु फाँसीको सजाय भन्दा पहिला भएपनि उनको शवलाई इस्लामावादको डी चोकमा तीन दिनसम्म झुण्ड्याउनु ।’ फैसलामा भनिएको छ,‘अभियुक्तलाई…