समाचार Archives | Page 7260 of 7351 | Khabarhub Khabarhub

धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्नेच्यूटको भूकम्प

काठमाडौं– बुधबार बिहानै भूकम्पको धक्का महशुस गरिएको छ । काठमाडौं उपत्यकामा बिहानै भूकम्पको धक्का महशुस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सिनाका अनुसार धादिङको नौबिसे केन्द्र भएर बिहान ६ बजेर २९ मिनेटमा ५.२ म्याग्नेच्युटको भूकम्प गएको छ । त्यसको १० मिनेटपछि सोही ठाउँमा केन्द्र बनाएर ४.३ म्याग्नेच्यूटको भूकम्प गएको छ । भूकम्पको…