समाचार Archives | Page 7264 of 7351 | Khabarhub Khabarhub

आईपीएल क्रिकेटः पञ्जावविरुद्ध दिल्ली पाँच विकेटले विजयी

काठमाडौं– भारतमा जारी आईपीएल क्रिकेट अन्तर्गत शनिबार राति भएको दोस्रो खेलमा जित हात पार्दै दिल्ली क्यापिटल्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा दिल्लीले किङ्स इलाभेन पञ्जावलाई पाँच विकेटले हराउँदै अंक तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको हो । दिल्लीले १० खेलबाट १२ अंक जोडेको छ । १ सय ६४ रनकाे विजयी…