समाचार Archives | Page 7266 of 7350 | Khabarhub Khabarhub

ट्राफिक प्रहरीलाई ४० प्रतिशतसम्म प्रोत्साहन भत्ता (मन्त्रिपरिषद्का निर्यण सहित)

काठमाडौं– सरकारले ट्राफिक प्रहरीको प्रोत्साहन भत्ता व्यवस्थापन निर्देशिका, २०७५ लाई स्वीकृत गर्दै ट्राफिक प्रहरीको भत्ता तलब अनुसार ४० प्रतिशतसम्म वृद्धिको व्यवस्था गरेको छ । मन्त्रिपरिषद्को निर्णयसँगै अब ट्राफिक प्रहरी जवान र हवल्दारलाई ४० प्रतिशत, असई र सईलाई २० प्रतिशत, इन्सपेक्टर र डिएसपीलाइ १० प्रतिशत भत्ता वृद्धि हुने भएको हो । प्रहरी प्रधान कार्यालयबाट सो प्रस्ताव…