समाचार Archives | Page 7269 of 7349 | Khabarhub Khabarhub

काठमाडौंमा मेघ गर्जनसहित असिनापानी

काठमाडौं– काठमाडौंमा आज अपरान्ह  मेघगर्जनसहित असिनापानी परेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसाे देशको पूर्वी तथा मध्य भू–भाग लगायत पश्चिमका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकि भू–भागमा मौसम सफा नै रहने पूर्वानुमान गरेको थियो । महाशाखाले आज राति देशको पूर्वी र मध्य पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक…