Live on
Your Voice, Your Power
काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखाको पूर्वी भाग (भारतको उत्तरी राजस्थान, हरियाणा, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार र पश्चिम बङ्गाल हुँदै बङ्गलादेशको खाडीको शिरसम्मको) औसत स्थानमा रहेकाले सोको प्रभावले नेपालमा मनसुनी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम…