समाचार Archives | Page 7285 of 7348 | Khabarhub Khabarhub

पश्चिमका पहाडी भू-भागमा आज हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मुलुकका पूर्वी लगायात मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहने जनाएको छ । महाशाखाले अपरान्ह पश्चात देशको पुर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्य पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जनका साथै हावाहुरीको सम्भावना रहेको पूर्वानुमान गरेको छ…