समाचार Archives | Page 7287 of 7346 | Khabarhub Khabarhub

भाडादर कायम नहुँदा वीर अस्पतालको ‘क’ वर्गका एम्बुलेन्स थन्किए

काठमाडौं–गम्भीर अवस्थाका बिरामीको सहजताको लागि वीर अस्पतालले पहिलो पटक ‘क’ वर्गका ३ वटा एम्बुलेन्स खरिद गर्‍यो । वीर अस्पतालले अघिल्लो आर्थिक वर्षको बजेटमा उक्त तीनवटा एम्बुलेन्स ४० लाखका दरले १ करोड २० लाखमा खरिद गरेको थियो । गत पुस २० गते स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवद्धारा एम्बुलेन्सको उद्घाटन गरियो । सोही दिनबाट उक्त एम्बुलेन्स सञ्चालनमा…