समाचार Archives | Page 7293 of 7346 | Khabarhub Khabarhub

मेडिकल इक्युपमेन्ट अनुगमनमा सरकारी वेवास्ता, विभाग भन्छ: बजेट र जनशक्ति पाएनौं

काठमाडौं– मानव स्वास्थ्यमा प्रयोग हुने प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको नियमन नियन्त्रणका लागि सरकारले दुईवर्ष अघि निर्देशिका बनायो । नेपालमा प्रयोग हुने प्रविधिजन्य स्वास्थ्य सामाग्री तथा उपकरणको गुणस्तर कायम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरण सम्बन्धी निर्देशिका २०७४’ मन्त्रिपरिषद्‍मा पेस गरेको थियो । उक्त निर्देशिका २०७४ साल जेठ १९ गतेको मन्त्रिपरिषद्ले…