समाचार Archives | Page 7300 of 7517 | Khabarhub Khabarhub

नगरकोट जाने सडक एक वर्ष भित्र बनाइसक्न समितिको निर्देशन

काठमाडौं–ससदीय समितिले भक्तपुर र काभ्रेको सिमानामा पर्ने नगरकोट जाने सडक निर्माण प्रक्रियाका सम्बन्धमा चासो राखेको छ । दुई वर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भक्तपुर–नगरकोट सडक खण्ड ठेक्का सम्झौता भएको ६ वर्षमा पनि पूरा हुन नसकेपछि संघीय संसद, प्रतिनिधिसभा अन्र्तगत विकास तथा प्रविधि समितिले त्यसतर्फ चासो देखाएको हो । विसं २०७० सालमा १७ किलोमिटर सडक निर्माणका…