Live on
Your Voice, Your Power
काठमाडौं– आज असार १० गते । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन अनुसार ७५३ वटै स्थानीय सरकारले आफ्नो बार्षिक बजेट आज पेश गर्दैछन् । केन्द्र सरकार, प्रदेश सरकारले बजेट पेश गरिसकेपछि त्यसैका आधारमा स्थानीय सरकारले आगामी आर्थिक वर्षका लागि गाउँ वा नगरसभामा आयव्यायको विवरण पेश गर्न लागेका हुन् । सामान्यतया अधिकांश स्थानीय सरकारको बजेट केन्द्र सरकारले…