समाचार Archives | Page 7351 of 7351 | Khabarhub Khabarhub

अब नेपालको आफ्नै रेल, पानी जहाज चलाउन १६ कर्मचारी

काठमाडौं । सरकारले पानी जहाज चलाउनका लागि कार्यालय स्थापना गर्ने भएको छ । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक गर्दै नेपाल पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय भएको बताए । त्यसका लागि १६ जना कर्मचारीको दरबन्दी रहने र त्यसको नेतृत्व उपसचिवले गर्ने उनले जानकारी दिए । त्यस्तै सरकारले…