Live on
Your Voice, Your Power
काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले मानव संशाधनको विकासका लागि नेपाल सरकार भुटानसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । मुलुकको आर्थिक विकासलाई तीव्रता दिने उद्देश्यका साथ सरकारले मानव संशाधनको विकासलाई उच्च प्राथमिकता दिएको अर्थमन्त्री खतिवडाको भनाइ छ । भुटान–नेपाल ह्यूमन क्यापिटल फोरमले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले सरकारले मानव संशोधनको विकासलाई…