समाचार Archives | Page 7398 of 7402 | Khabarhub Khabarhub

सञ्चारमाध्यमका कर्मचारीको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगराउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं– श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कर्मचारीलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न/नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले सरकारले लागू गरेको श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कर्मचारीलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो । इमेज च्यानल प्रालिका मोहनचन्द्र सिंहले दायर गरेको…