Live on
Your Voice, Your Power
बग्दाद–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी सैनिकले हवाई हमला गरी इरानी शक्तिशाली कुर्द फोर्स प्रमुख जनरल कसेम सोलेमानीलाई मारिदिएको छ । इराकको राजधानी बगदादको अन्तर्राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी हवाई हमलामा सोलेमानी मारिएका हुन् । त्यस्तै हमलामा इरानी समर्थक कटइब हिजबुल्लाहका कमाण्डर अबू महदी अल–मुहांदिस पनि मारिएका छन् । सन् १९९८ देखि इरानको क्विड नामक विशेष…