Live on
Your Voice, Your Power
कपिलवस्तु– नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कपिलबस्तु क्षेत्र नम्बर ३ बा प्रतिनिधिसभा सदस्य रहेका शाहविरुद्ध ज्यान मार्ने कसुर गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी भएको हो । कांग्रेस सांसद शाहले कलाकार श्यामकुमार मिश्रमाथि ज्यानमार्ने उद्देश्यले कुटपिट गरेको आरोप लागेको छ । कलाकार मिश्रले शाहले आफूलाई घरमा बोलाएर…