Live on
Your Voice, Your Power
नेपाली राजनीतिका छुट्टै परिचय बनाएका पूर्व सभामुख एवं अधिवक्ता दमननाथ ढुंगाना यतिवेला अध्ययनमा व्यस्त छन् । विश्वका विभिन्न देशरुले द्वन्द्वपछि त्यसको व्यवस्थापन कसरी गरिरहका छन् भन्ने अध्ययन उनले गरिरहेका छन् । हिंसात्मक द्वन्दपछिको मुलुकमा संविधान वन्नु, राज्य पुनर्संरचना हुनु मात्र पर्याप्त नहुने उनले गरेको अध्ययनको निष्कर्ष छ । त्यसो भए के हो त पर्याप्तता ?…