समाचार Archives | Page 7436 of 7890 | Khabarhub Khabarhub

श्वेतपत्र जारी गरेर नेपाल ट्रस्टको सम्पत्ति सार्वजनिक गरिन्छ– उपप्रधानमन्त्री पोखरेल

काठमाडौं– उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रस्टको कार्यालय मातहतमा रहेको सम्पूर्ण चल–अचल सम्पत्तिको विवरण सार्वजनिक गर्न श्वेतपत्र जारी गर्ने बताएका छन् । बिहीबार बसेको राष्ट्रियसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले ट्रस्टको सम्पत्तिको यथार्थ अवस्थासहित श्वेतपत्र जारी गरिने बताएका हुन् । संशोधित कानूनअनुसार प्रधानमन्त्रीबाट ट्रस्टको पदेन अध्यक्ष तोकिएका मन्त्री पोखरेलले नेपाल ट्रस्टको…