समाचार Archives | Page 7437 of 7440 | Khabarhub Khabarhub

उपराष्ट्रपतिद्वारा खबरहबडट्कमको उद्घाटन

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले खबरहबडट्कमको औपचारिक रुपमा उद्घाटन गरेका छन् । काठमाडौंको दरबारमार्गस्थित खबरहबको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति पुनले खबरहबको औपचारिक उद्घाटन गरेका हुन् । खबरहबको वेब लिंक www.khabarhub.com खोलेर पुनले खबरहबको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र विशिष्ट अधिकारीको उपस्थिति थियो । खबरहवले समाचार, विचार,…