Live on
Your Voice, Your Power
काठमाडौं– विभिन्न नगरपालिकाका प्रमुख र उपप्रमुखसहितको टोली सहरी विकास योजना, विपद व्यवस्थापन रोकथाम लगायतका विषयमा अध्ययन गर्न चीन पुगेको छ । नेपालका विभिन्न नगरपालिकाका १८ जना मेयर र उपमेयर यतिबेला चीनको ‘युनान युनिभर्सिटी अफ फाइनान्स एण्ड इकोनोमिक इन्टरनेशनल विजनेश स्कुल’ मा अध्ययन गरिरहेका छन् । ८ दिनसम्म विभिन्न क्षेत्रका प्राध्यापकहरुले नेपालका १८ जना मेयर र…