Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय सदस्य वामदेव गौतमको ‘व्यवस्थापन’ गर्न उपाध्यक्ष पद सिर्जना गर्ने भएको छ । हाल २ जना अध्यक्ष र केन्द्रमा ९ सदस्यीय पार्टी सचिवालय रहेको नेकपामा अब ‘उपाध्यक्ष’ पनि सिर्जना गरिन लागेको हो । शुक्रवार बसेको नेकपाको सचिवालय बैठकले नेता गौतमलाई उपाध्यक्षमा मनोनित गर्नका लागि अब बस्ने स्थायी कमिटीको…