समाचार Archives | Page 7455 of 7878 | Khabarhub Khabarhub

साग विजेता खेलाडीका लागि बुधबार प्रधानमन्त्रीले विशेष प्याकेज घोषणा गर्ने

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग)का विजेता नेपाली खेलाडीहरुका लागि सरकारले विशेष प्याकेजको घोषणा गर्ने भएको छ । मंगलबार साग समापन कार्यक्रम भए पनि बुधबार प्रधानमन्त्री ओलीले खेलाडीहरुका लागि विशेष प्याकेज घोषणा गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश शिलवालले बताए । उनले भने, ‘सम्भवतः पर्सी प्रधानमन्त्रीले खेल क्षेत्रलाई सम्बोधन गर्नुहुनेछ र हालसम्मकै ठूलो…