समाचार Archives | Page 7474 of 7871 | Khabarhub Khabarhub

मालपोतका सुब्बासँग १५ करोड अवैध सम्पत्ति, छोराको बिहेमा मात्रै ६१ लाख खर्च

काठमाडौं– मालपोत कार्यालय कलैयामा दरबन्दी भइ मालपोत कार्यालय सिमरामा कार्यरत नायव सुब्बा मदनप्रसाद गुप्तासँग झण्डै १५ करोड रुपैयाँ अवैध सम्पत्ति भेटिएको छ । विभिन्न उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानबाट नासु गुप्ताले स्रोत नखुलेको १४ करोड ८१ लाख ८९ हजारा २३ रुपैयाँ सम्पत्ति आर्जन गरेको देखिएको हो । २७ असार २०४७ मा मालपोत कार्यालय…