समाचार Archives | Page 7482 of 7757 | Khabarhub Khabarhub

करुवामा लुकाएर सुन ‘तस्करी’ गर्ने व्यक्ति विमानस्थलबाट पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित १ जना पक्राउ परेका छन् । हिमालय एयरलाइन्सको उडानद्वारा कतारको दोहाबाट काठमाडौं उत्रिएका होमबहादुर गुरुङ डेढ किलो सुनसहित पक्राउ परेका हुन् । नेपाल प्रहरीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयल स्रोतका अनुसार होमबहादुरले करुवामा लुकाएर डेढ किलो सुन काठमाडौं पु¥याएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘अराइभल’ गेटमा चेकजाँच गर्ने…