समाचार Archives | Page 7483 of 7758 | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा २ सय ३१ जनालाई विद्याभुषण “क” प्रदान

काठमाडौं- यस वर्षको नेपाल विद्याभुषण 'क' पदकबाट २ सय ३१ जना सुशोभित भएका छन्। देश तथा विदेशका विश्वविद्यालयबाट विद्यावारिधि गरेकालाई राष्ट्रपति भण्डारीले आइतबार उक्त पदकबाट सम्मान गरेकी हुन्। यस्तै ‘ख’ श्रेणीको नेपाल विद्याभूषण पदक १ सय १ जनाले प्राप्त गरे। यस्तै ‘ग’श्रेणीको नेपाल विद्याभूषण पदकबाट ११, विभिन्न तहमा उत्कृष्ट छात्राले पाउने नेपाल छात्रा विद्याभूषण पदकबाट…