समाचार Archives | Page 751 of 7788 | Khabarhub Khabarhub

वातावरण दिवसको अवसरमा भक्तपुरमा वृक्षारोपण

भक्तपुर- विश्व वातावरण दिवसको अवसरमा बुधबार भक्तपुरका विभिन्न ठाउँंहरुमा विभिन्न संघसंस्थाहरुले वृक्षारोपण गरेका छन् । वातावरण दिवसको अवसरमा राष्ट्रको लागि दुई घण्टा अभियान भक्तपुर शाखाले जनचेतनामूलक र्‍याली निकालेको छ । अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको लोकन्थलीदेखि सुरु भएको रयाली गठाघर, थिमि, सल्लाघारी, चुनदेवी चोकमा पुगेर समापन भएको थियो । साथै दिवसको अवसरमा भक्तपुरको चाँगुनारायण नगरपालिकाले एक…