Live on
Your Voice, Your Power
काठमाडौं– पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि (शुक्रबार) दिउँसो ३ बजे बस्नेगरी स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा विहीबार अपरान्हका लागि बोलाईएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि शुक्रबारसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले प्रधानमन्त्रीलाई ज्वरो आएको जानकारी दिए ।…