समाचार Archives | Page 7528 of 7857 | Khabarhub Khabarhub

आकस्मिक गर्भ निरोधक औषधिले महिलाको स्वास्थ्य जोखिममा

काठमाडौं– दिदी ‘७२ घण्टे औषधि दिनुस् न !’ अन्दाजी २१ वर्षकी एक युवती ठमेलमा रहेको एक फार्मेसीमा आइपुगिन् । फार्मेसीकी फर्मासिस्टले ७२ घण्टे आकस्मिक गर्भ निरोधक चक्की उनको अगाडी टेवलमा राख्छिन् । ती युवतीले यताउता एक नजर डुलाइन्, २ सय ५० रुपैयाँ दिएर ७२ घण्टे औषधि झोलामा हालेर आफ्नो बाटो लागिन् । ठमेलको उक्त फार्मेसीमा…