Live on
Your Voice, Your Power
काठमाडौं– राजस्व अनुसन्धान विभागले मालबहाक गाडीबाट सामान ओसारपसारलाई व्यवस्थित बनाउनका लागि वेव पोर्टल कार्यान्वयनमा ल्याएको छ । राजस्व अनुसन्धान विभागले सोमबार ललितपुरमा पत्रकार सम्मेलन गरी मालबहाक गाडीबाट सामान ओसारपसारको कामलाई सहज बनाउने उद्देश्यका साथ तयार पारिएको वेब पोर्टल असार १ गतेबाटै संचालनमा ल्याइएको जानकारी दिएको हो । परीक्षणको रुपमा सुरु गरिएको यो पोर्टल श्रावणबाट पूर्ण…