Live on
Your Voice, Your Power
काठमाडौं– सरकारले विशिष्ट व्यक्तिको भ्रमणका नाममा चैत महिनामा मात्रै करिब एक करोड रुपैयाँ खर्च गरेको छ । चैत महिनामा मात्रै सरकारले ८२ लाख ७३ हजार ३ सय ९ रुपैयाँ विशिष्ट व्यक्तिको भ्रमणका लागि खर्च गरेको छ । अर्थ मन्त्रालयका अनुसार भारतमा सम्पन्न भएको विश्व स्वास्थ्य संगठनको ७१ औँ क्षेत्रीय सम्मेलनमा सहभागी हुन गएका डाक्टर विकास…